स्याङजा–२ मा उपप्रधानमन्त्री गोपालमान श्रेष्ठ ४ हजार मतले पछाडि

मंगलबार, २६ मंसिर २०७४, १७ : ००
स्याङजा–२ मा उपप्रधानमन्त्री गोपालमान श्रेष्ठ ४ हजार मतले पछाडि

स्याङजा, २६ मंसीर ।  स्याङना क्षेत्र नम्बर २ मा एमालले लिएको सुरुआती अग्रतालाई निरन्तरता दिएको छ । उपप्रधानमन्त्री गोपलमान श्रेष्ठलाई पछि पार्दै एमालेकी पध्म कुमारी अर्यालले ताजा मतपरिणाम अनुसार २४ हजार ५७१ मत पाएकी छन् ।

कांग्रेसका गोपालमान श्रेष्ठले  २० हजार ३१९ मत ल्याएका छन ।

 

प्रतिक्रिया दिनुहोस