धनकुटा । जबरजस्ती करणीको आरोपमा धनकुटाको शहिदभूमी गाउँपालिका-५ का वडा अध्यक्ष सन्तोष राई पक्राउ परेका छन् । जबरजस्ती करणीको आरोपमा धनकुटाको शहिदभूमी गाउँपालिका- ५ का वडा अध्यक्ष सन्तोष राईलाई प्रहरीले पक्राउ गरेको होे ।
२३ वर्षिया महिलाले आफुलाई तेह्रथुमको एक होटलमा लगी जबरजस्ती करणी गरेको जाहेरी दिएपछि राईलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २६ असार २०७९, १५ : १०
लेखकबाट थप