बुढीगंगा नगरकाे मेयर-उपमेयरमै एमालेको जित सुनिश्चित

सफल खबर संवाददाता

आइतबार, २६ असार २०७९, ११ : ५४
बुढीगंगा नगरकाे मेयर-उपमेयरमै एमालेको जित सुनिश्चित

काठमाडौँ । बाजुराको बुढीगंगा नगरपालिकाको मेयर तथा उपमेयर पदमा नेकपा एमालेको जित सुनिश्चित भएको छ ।   

पछिल्लो मत परिणामअनुसार गन्न बाँकी मतभन्दा एमालेबाट मेयरका उम्मेदवार रामबहादुर बानियाँ र उपमेयरमा मायाकुमारी खड्का (कुँवर)ले बढी मतको अग्रता लिएका हुन् । 

प्रतिक्रिया दिनुहोस