काठमाडौं । प्रिमियर लिग क्लब साउथह्याम्पटनले नाइजेरियन मिडफिल्डर जोए अरिबोलाई अनुबन्ध गरेको छ ।साउथह्याम्पटनले रेन्जर्सबाट मिडफिल्डर अरिबोलाई अनुबन्ध गरेको हो ।
२५ वर्षीय अरिबोले साउथह्याम्पटनसँग ४ वर्षको सम्झौता गरेका छन् ।अरिबोको उत्कृष्ट प्रदर्शनमा रेन्जर्सले २०२१ को स्कटिस लिगको उपाधि जितेको थियो ।अरिबोले रेन्जर्सका लागि १ सय ४८ खेलमा २६ गोल गरेका छन् ।
नाइजेरियाका लागि उनले २० खेलमा २ गोल गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २६ असार २०७९, ११ : २४
लेखकबाट थप