काठमाडौं । नेकपा माओवादी केन्द्रको आजको केन्द्रीय समिति बैठकले पदाधिकारी छान्न सकेन । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २-४ दिन भित्र पदाधिकारीको नाम प्रस्ताव गर्ने बताएका छन् ।
पदाधिकारी छान्न समय अपुग भएको उनको भनाई छ । ‘समय अपुग भयो, २-४ दिन दिनुस्, सबैलाई खुसी बनाउने गरी पदाधिकारी टुंगो लगाउँछु’ प्रचण्डले भने । केन्द्रीय समिति बैठकले माओवादी केन्द्रको १५६ सदस्यीय पोलिट्ब्यूरो र ४१ सदस्यीय स्थायी समिति टुंगो लगाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २३ असार २०७९, १७ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
"राजनीतिक परिवर्तनका उद्देश्यहरू पूर्ण रूपमा हासिल हुन बाँकी छ: प्रचण्ड
श्रम अधिकारहरूको संरक्षण र कार्यान्वयनमा सरकार जिम्मेवार बनोस् : प्रचण्ड
थबाङ जिप दुर्घटना प्रति प्रचण्डद्वारा गहिरो दुःख व्यक्त, मृतकका परिवारलाई राहत दिन सरकारसँग माग
सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो, अब शीतल निवासलाई हेर्न बाँकी छ: प्रचण्ड
‘महाधिवेशनमार्फत नेतृत्व हस्तान्तरण र पुनर्गठन गर्छौँ’ : ‘प्रचण्ड’
‘विभेद रहँदासम्म कम्युनिष्ट पार्टीको औचित्य रहिरहनेछ’- ‘प्रचण्ड’