काठमाडौं । प्रमुख विपक्षी दल नेकपा (एमाले)ले आइतबार सचिवालय बैठक बोलाएको छ ।
केन्द्रीय कार्यालय च्यासलमा आइतबार विहान ११ बजेका लागि बैठक आह्वान गरिएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए ।
आगामी चुनावको तयारी, पार्टीको आन्तरिक विषय र राष्ट्रिय राजनीतिबारे छलफल गर्न बैठक बोलाइएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १८ असार २०७९, ०८ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गुण्डुमा एमाले सचिवालय बैठक सुरु
एमाले सचिवालय बैठकमा उपाध्यक्षहरूले राखे धारणा, बाँकी छलफल भोलि हुने
एमाले सचिवालय बैठक शुक्रबार बस्ने
च्यासलमा एमाले सचिवालय बैठक