गच्छदारको क्षेत्रमा मतगणना सुरु

मंगलबार, २६ मंसिर २०७४, ११ : २४
गच्छदारको क्षेत्रमा मतगणना सुरु

चितवन, २६ मसीर । सोमबार बिहान ११ बजेदेखि सुनसरी क्षेत्र नम्बर ३ मा स्थगित भएको मतगणना सुरु भएको छ

उपप्रधानमन्त्री विजयकुमार गच्छदार र वाम गठवन्धनका उम्मेदवार भगवति चौधरीबीच प्रतिस्पर्धा रहेको सो क्षेत्रमा

मतपत्रमा पैसा भेटिएको विषयलाई लिएर बढेको विवाद नसुल्झिँदा मतगणना स्थगीत भएको थियो ।

चौधरीको २९३२६ मत रहदा गच्छदारको २९१७१ मत रहेको छ।‍ सो क्षेत्रमा २० हजार मत गणना हुन बाँकि रहेको छ।

प्रतिक्रिया दिनुहोस