बढ्यो सुनचाँदीको मूल्य

सफल खबर संवाददाता

शुक्रबार, ०३ असार २०७९, ११ : २२
बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ ।शुक्रवार नेपाली बजारमा सुनको मूल्यमा ५ सय रुपैयाँले बढेको छ ।

यस दिन छापावाल सुन प्रति तोला ९७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।अघिल्लो दिन यस्तो सुन प्रति तोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । यस दिन चाँदी प्रति तोला १ हजार २७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन चाँदी प्रति तोला १ हजार २६५ रुपैयाँमा कारोेबार भएको थियो । 

प्रतिक्रिया दिनुहोस