काठमाडौं । ग्लोबल आइएमइ बैंक र बैंक अफ काठमाण्डू समझदारी गरेको छ । दुबै बैंकका तर्फबाट बिहीबार याक एण्ड यति होटलमा मर्जर समझदारी गरेको हो ।
मर्जरसँग बैंकको चुक्ता पुँजी ३४ अर्ब ४१ करोड रुपैयाँ पुग्ने छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०२ असार २०७९, ११ : ०२
लेखकबाट थप