करण ‘प्लेयर अफ द सिरिज’

सफल खबर संवाददाता

विहीबार, ०२ असार २०७९, १० : ५७
करण ‘प्लेयर अफ द सिरिज’

काठमाडाैँ।आईसीसी  क्रिकेट विश्वकप लिग– २ अन्तर्गत अमेरिकामा भएको त्रिकोणात्मक शृंखलामा नेपालका करण केसी ‘प्लेयर अफ द सिरिज’ घोषित भएका छन्।

टेक्ससमा सम्पन्न सिरिजमा उत्कृष्ट बलिङ गरेका करण प्लेयर अफ द सिरिज बनेका हुन्। ​अमेरिकाविरुद्ध अन्तिम खेलमा ३ विकेट लिएका करणले शृंखलामा १३ विकेट लिएका थिए ।ओमानविरुद्ध दुवै खेलमा उनले ५\५ विकेट लिएका थिए। तर अमेरिकाविरुद्ध पहिलो खेलमा विकेट लिन सकेनन्।

प्रतिक्रिया दिनुहोस