काठमाडाैँ। आगामी ३ दिनसम्म प्रमुख नदीहरूमा बहाव सतर्कता तहभन्दा तल रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
बिहीवार एक बुलेटिन सार्वजनिक गर्दै विभागको बाढी पूर्वानुमान महाशाखाले आगामी ३ दिनसम्म प्रमुख नदीहरूमा बहाव सतर्कता तहभन्दा तलै रहने जनाएकव् हो ।आज केही साना नदीहरूमा भने आकस्मिक बहाव हुन सक्ने महाशाखाको भनाइ छ ।
महाशाखाका अनुसार आज झापा, मोरङ, उदयपुर, पाँचथर, ताप्लेजुङ, संखुवासभा, बागमती प्रदेशको दोलखा, सिन्धुपाल्चोक, मकवानपुर, धादिङ, चितवन, गण्डकी प्रदेशको गोरखा, लमजुङ, तनहुँ, नवलपरासी पूर्व, लुम्बिनी प्रदेशको नवलपरासी पश्चिम, आसपास भइ बहने साना नदीहरूमा बहाव बढने सम्भावना छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०२ असार २०७९, १० : १५
लेखकबाट थप