काठमाडौं । आज (सोमवार) विभिन्न ८ जिल्ला हुँदै बग्ने नदीहरूमा पानीको बहाव आकस्मिक रुपमा बढ्न सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागले एक बुलेटिन सार्वजनिक गर्दै यस्तो जनाएको हो । विभागका अनुसार इलाम, झापा, पाँचथर, ताप्लेजुङ, पर्वत, स्याङ्जा, कास्की, लमजुङ र आसपास भई बहने केही ससाना नदीहरूमा आकस्मिक वहाव हुन सक्नेछ ।
यस्तै आगामी ३ दिन प्रमुख नदीमा बहाव सतर्कता तहभन्दा तलै रहने विभागले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३० जेठ २०७९, ०८ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नदीमा जिप खस्दा तीन जनाको मृत्यु
ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको उद्धार
अविरल वर्षाको प्रभाव : प्रमुख आठ नदीको जलसतहले खतराको तह पार
यी नदीमा आज आकस्मिक बाढीको उच्च जोखिम
यी नदीमा आज आकस्मिक बाढीको उच्च जोखिम
देशका प्रमुख नदीमा बहाव बढ्दो