विश्व उच्च रक्तचाप दिवस मनाइँदै

सफल खबर संवाददाता

मंगलबार, ०३ जेठ २०७९, १२ : १४
विश्व उच्च रक्तचाप दिवस मनाइँदै

काठमाडौं । आज विश्व उच्च रक्तचाप दिवस । विश्वभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ ।

पछिल्लो समय नेपालमा धेरै वयस्कहरूमा उच्च रक्तचापको समस्या देखिने गरेको स्वास्थ्यविज्ञहरू बताउँछन् । सहरी क्षेत्रमा यसको जोखिम अझ बढी रहेको विज्ञहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस