काठमाडौं । काठमाडौँ नगरपालिकाका मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले ६ हजार ८ सय ९३ मत प्राप्त गरेका छन्।
हालसम्म भएको मत गणना अनुसार स्थापितले ३ हजार ६ सय ४४ मत ल्याएका छन् ।यस्तै नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले भने ३ हजार २०८ मत प्राप्त गरेकी छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०२ जेठ २०७९, १३ : ४४
लेखकबाट थप