काठमाडौं । काठमाडौंको टोखा नगरपालिकामा नेपाली कांग्रेसकी मेयर उम्मेदवार उम्मेदवार रजनी थापाले अग्रता लिएकी छिन्। उनले नेकपा एमालेका प्रकाश अधिकारीलाई पछि पारेकी हुन्।
पछिल्लो मतगणनाअनुसार थापाले ५११२ मत ल्याउँदा एमालेका अधिकारीले ४८९२ मत ल्याएका छन्। १३ हजार मत गणनामा थापाले २२० मतले अधिकारीलाई पछि पारेकी हुन्।तेस्रो स्थानमा रहेका माओवादीका शेखर श्रेष्ठले ८३१ मत ल्याएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०२ जेठ २०७९, १३ : ३३
लेखकबाट थप