काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर ३२ को मतगणना स्थगित भएको छ ।
मतगणनाका क्रममा एमाले र एकीकृत समाजवादीका प्रतिनिधिबीच विवाद भएपछि मतगणना स्थगित गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०२ जेठ २०७९, १२ : ३०
लेखकबाट थप