भक्तपुर । भक्तपुर नगरपालिका–६ वडाध्यक्षमा डा. हरिराम सुवाल विजयी भएका छन् । डा. सुवाल नेपाल मजदुर किसान पार्टीबाट वडाध्यक्ष बनेका हुन् ।
सुवाल ३ हजार २ सय २९ मतसहित विजयी हुँदा निकटतम प्रतिस्पर्धी एमालेका भूपेन्द्रप्रसाद नेपालीले ३ सय २२ मत पाए । सदस्यमा गोविन्द दुवाल विजयी भएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०२ जेठ २०७९, ०८ : १९
लेखकबाट थप