धनगढी । बाजुराको हिमाली गाउँपालिकामा मतगणना सुरु गर्ने तयारी भइरहँदा एमाले र कांग्रेस कार्यकर्ताबीच झडप भएको छ । मत पेटिकाको सिल सम्बन्धमा विवाद उत्पन्न भएपछि दुई पक्षबीच झडप भइरहेको छ । दुवैतर्फबाट ढुंगामुढा प्रहार भइरहेको छ ।
प्रहरीले १२ राउण्ड हवाई फायर फायर गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख चतुर्भुज ओझाले बताए । सशस्त्र प्रहरी परिचालन गरेर स्थिती नियन्त्रणमा लिने प्रयास सफल भइरहेको छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३१ बैशाख २०७९, १६ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुत्केरी महिलाको ज्यान खतरामा, उद्धारका लागि पहल
भाइरल ज्वरोले पुरै गाउँ प्रभावित, दुई जनाको मृत्यु
बाजुरामा एक बालिका मृत अवस्थामा फेला
बडीमालिकाबाट उद्धार गरिएका पुरुषको मृत्यु
बाजुरामा खोलाले बगाएर एक जना बेपत्ता
झाडीमा फालेको अवस्थामा नवजात शिशु फेला