मकवानपुरको भीमफेदीमा माओवादीको अग्रता

सफल खबर संवाददाता

शनिबार, ३१ बैशाख २०७९, ०७ : ४६
मकवानपुरको भीमफेदीमा माओवादीको अग्रता

काठमाडौं ।  मकवानपुरको भीमफेदी गाउँपालिकामा माओवादी केन्द्रले सुरुवाती अग्रता  बनाएको छ । 

प्रारम्भिक मतगणनाअनुसार अध्यक्षमा माओवादीका बद्रीबहादुर स्याङ्तानले  ४०५ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका हिदम लामाले ३१५ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस