पछिल्लो २४ घन्टामा ७ जना कोभिड-१९ संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार १ हजार ४३७ जनामा गरिएको परीक्षणमा ७ जनामा संक्रमण पुष्टि भएको हो।
यस्तै आज १६ जना संक्रमित संक्रमण मुक्त भएका छन। हाल देशभर १ सय २४ जना सक्रिय संक्रमित रहेका छन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० बैशाख २०७९, १६ : ३७
लेखकबाट थप