धनुषाको मिथिला नगरपालिका-९ स्थित सार्वजनिक माविको मतदान केन्द्रका पुनः मतदान प्रक्रिया सुरु भएको छ ।मतदानमा खटिएका कर्मचारी किरण सिंहले मतपत्रमा आफैं छाप हानेको भन्दै विवाद भएपछि केही बेर मतदान प्रक्रिया अवरुद्ध भएको थियो ।
निर्वाचन अधिकृत दीपक धितालका अनुसार केहीबेर अवरुद्ध भएको मतदान प्रक्रिया पुनः सुरु भएको छ ।यद्यपि उनले कर्मचारीले छाप हानेकोबारे आफूलाई जानकारीमा नआएको बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० बैशाख २०७९, १४ : ४९
लेखकबाट थप