रूसी सेनाले दुई निहत्था युक्रेनी सर्वसाधारणलाई गोली हानेको भिडियो सार्वजनिक भएको छ ।
उक्त घटनामा एकजनाको मृत्यु भएको तथा अर्का एकजना घाइते भएको बताइएको छ । बीबीसीले फेला पारेको उक्त भिडियोमा देखाइएको दृश्य सम्भावित युद्ध अपराध भएको हुनसक्ने भन्दै युक्रेनी अनुसन्धानकर्ताहरूले अनुसन्धान अघि बढाएका छन् ।
उनीहरू गोली खाने बेला निहत्था देखिन्छन् । गोली हानिएको दिन प्लियाट्सले दुई जना साथीहरूसँग पनि कुराकानी गरेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० बैशाख २०७९, १४ : ०५
लेखकबाट थप