काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा शुक्रबार हुने स्थानीय तह निर्वाचनमा मतदान गर्न गृहजिल्ला सिन्धुपाल्चोक पुगेका छन्।
सभामुख सापकोटाले चौतारा साँगाचोकगढी नगरपालिका–४, कुविण्डेस्थित श्री सेतीदेवी पञ्चकन्या माध्यमिक विद्यालयमा रहेको केन्द्रबाट मतदान गर्ने उनको उनको सचिवालयले जनाएको छ।सभामुखजस्तै अन्य शीर्ष नेता पनि मतदान गर्न आफ्नो गृहजिल्लातर्फ लागेका छन्। प्रधामन्त्री शेरबहादुर देउवा केही दिनअघि नै गृहजिल्ला डडेलधुरा पुगेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ बैशाख २०७९, १३ : ४०
लेखकबाट थप