काठमाडौं । उम्मेदवारको मृत्यु भएका विभिन्न नौ ठाउँमा पुनः निर्वाचन कार्यक्रम सञ्चालन गरिने भएको छ ।
स्थानीय तह निर्वाचनका लागि मनोनयनपत्र दर्ता गराइसकेपछि विभिन्न कारणले उम्मेदवारको मृत्यु भएको हुँदा पुनः निर्वाचन कार्यक्रम सञ्चालन गरिने निर्वाचन आयोगले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ बैशाख २०७९, १२ : २६
लेखकबाट थप