विजय सुवेदीले दिए प्रदेश सांसदबाट राजीनामा

सफल खबर संवाददाता

विहीबार, ०८ बैशाख २०७९, १६ : २०
विजय सुवेदीले दिए प्रदेश सांसदबाट राजीनामा

हेटौंडा । नेकपा एमालेबाट भरतपुर महानगरपालिकाको मेयरमा सर्वसम्मत सिफारिस भएका वागमती प्रदेशका प्रदेश सभा सांसदबाट विजय सुवेदीले राजीनामा दिएका छन् ।

पार्टीबाट उनले टिकट पाउने निश्चित भएपछि सुवेदीले सभामुख सानुकुमार सानुकुमार श्रेष्ठ समक्ष राजीनामा दिएका हुन् । सुवेदीको राजीनामा स्वीकृत हुने प्रक्रियामा रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस