काठमाडौं । अमेरिकाको क्यालिफोर्निया राज्यमा भएको दुर्घटनामा एक नेपालीको मृत्यु भएको छ ।
क्यालिफोर्नियाको साक्रामेन्टो शहरमा गाडीको ठक्करबाट ३२ वर्षीय प्रज्वल बिक्रम विष्टको मृत्यु भएको आफन्त तथा गायक ओम बिक्रम बिष्टले जानकारी दिए । विष्टको गाडीलाई अर्को कारले ठक्कर दिँदा सो घटना हुन पुगेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ बैशाख २०७९, ०७ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फेवातालमा डुबेर एकजनाको मृत्यु
झापामा सर्पदंशबाट वृद्धाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
पौडी खेल्ने क्रममा डुबेर २ बालिकाको मृत्यु
बस र ट्रक ठोक्किँदा एक महिलाको मृत्यु, तीन जना घाइते
छतबाट पिसाब फेर्ने क्रममा लडेर एकजनाको मृत्यु