नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत दाउन्नेमासवारी दुर्घटना हुँदा २६ जना घाइते भएका छन् ।
बिहीबार विहान करिब ११ बजे विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेमा लु १ ख ८७५९ नम्बरको यात्रुवाहक बस र लु २ ख ८४० नम्बरको ट्रक ठोक्किँदा १६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी सन्तोष पाठकले जानकारी दिनुभयो ।
तीन जना गम्भीर घाइते भएका छन् । घाइतेमध्ये १० जनाको पुरानो मेडिकल कलेज भरतपुर र १६ जनाको मध्यविन्दु जिल्ला अस्पताल कावासोतीमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०१ बैशाख २०७९, १४ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँ र ललितपुरमा दुर्घटना : दुई जनाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
ब्रेक फेल भएर बस पल्टियो, २६ जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना, ६ जना घाइते