काठमाडौं । दुई बेग्लाबेग्लै स्थानमा निर्माणाधीन पुल भत्किएका छन् । कालीगण्डकी नदीमा निर्माणाधीन पक्की पुलको बिम खस्टा कामदार घाइते भएका छन् । साथै निर्माण कार्य अबरुद्ध भएको छ।
त्यस्तै सिन्धुली सदरमुकाम हुँदै बग्ने ग्बाङ खोलामा गए राति आएको बाढीले पक्की पुलको ढलानका लागि तयार पारिएको संरचना भगाएकोछ।
स्याङ्जा क्रेनको सहायताले फलामे बिम उठाउने क्रममा बिमसहित कामदार भुइँमा खसेका थिए । सो घटनामा आठ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, २२ चैत्र २०७८, ०७ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धोबाहा खोला पुलको सम्झौता अन्त्य गर्ने तयारी
३ वर्षमा सम्पन्न हुनुपर्ने कमला नदीको पुल १४ वर्ष पनि अधुरै
बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल र दर्जनौँ गाडी बगायो
काभ्रेको नालास्थित पुल भाँचियो, यातायात अवरुद्ध
तामाकोसी नदीमा निर्माणाधीन पुलको स्पान भाँचियो
बागलुङमा सात करोड ६६ लाखमा पुल निर्माण