काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बढ्दो घाटा न्यूनीकरणका लागि सार्वजनिक तथा सरकारी सवारीसाधनको प्रयोग घटाउन सरकारलाई सुझाव दिएको छ।
निगमले इन्धनको खपत कम गर्ने उपायसहित उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयलाई यस्तो सुझाव दिएको हो।
आइतबार सार्वजनिक बिदा दिन र जोर बिजोर प्रणाली लागू गर्न पनि निगमले सुझाव गरेको छ।
अत्यावश्यक क्षेत्रबाहेक सरकारी र निजी सवारीसाधनमा जोर बिजोर लागू गर्न सुझाव गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।
गोरखापत्रमा खबर छ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, १६ चैत्र २०७८, ०७ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा
सातामा दुई दिन बिदाको निर्णय आजदेखि लागू, कार्यालय समय पनि परिवर्तन
सञ्चारमन्त्रीको निर्देशनपछि सार्वजनिक बिदाको दिन पनि हुलाकबाट सेवा लिन सकिने
चुनावले छपक्कै छोप्यो, आजदेखि एकसाता बिदा
आज ग्याल्पो ल्होसारको सार्वजनिक बिदा
चिसो बढेपछि गौरका विद्यालयमा बिदा