ग्याल्पो ल्होसारमा भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय

सफल खबर संवाददाता

बुधबार, १८ फागुन २०७८, १५ : २३
ग्याल्पो ल्होसारमा भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं  । सरकारले बिहीबार ग्याल्पो ल्होसारको सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

बुधबार गृह मन्त्रालयले विज्ञप्ति जारी गरी १६ फागुनको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार भोलि सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो ।

प्रतिक्रिया दिनुहोस