काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समिति गठन गरेका छन् । शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले ३५ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको हो ।
केन्द्रीय कार्यसमितिको आकार ठूलो भएपछि सभापति देउवाले कार्यसम्पादन समिति गठन गरेका हुन् । कार्यसम्पादन समितिमा पार्टीका पदाधिकारी र वरिष्ठताका आधारमा केन्द्रीय सदस्यहरु रहेका छन् ।
४६ सदस्यीय केन्द्रीय कार्यसम्पादन समितिमा ३५ जना सदस्यमात्र चयन गरिएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।
यी हुन् कार्यसम्पादन समितिका सदस्यहरु
पदाधिकारीबाटः-
सभापति : शेरबहादुर देउवा
उपसभापति : पूर्णबहादुर खड्का
उपसभापति : धनराज गुरुङ
महामन्त्री : गगन थापा
महामन्त्री : विश्वप्रकाश शर्मा
सहमहामन्त्री : महालक्ष्मी उपाध्याय 'डिना'
सहमहामन्त्री : जीवन परियार
सहमहामन्त्री : भीष्मराज आङदेम्बे
सहमहामन्त्री : किशोरसिंह राठौर
सहमहामन्त्री :महेन्द्र यादव
सहमहामन्त्री :फरमुल्लाह मन्सुर
सहमहामन्त्री : उमाकान्त चौधरी
सहमहामन्त्री :बद्री पाण्डे
अन्य सदस्य-
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ माघ २०७८, १५ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ईदले नेपालीबिचको आपसी एकता र विश्वासलाई सुदृढ बनाओस्: नेपाली कांग्रेस
बारा काँग्रेसमा आन्तरिक विवाद चर्कियो
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज, यस्ता छन् छलफलका एजेन्डा
सभापतिको राजीनामा पछि कांग्रेसमा अब के हुन्छ ? (प्रक्रियासहित)
कांग्रेस सभापति थापाले दिए पदबाट राजीनामा
काँग्रेसद्वारा केन्द्रीय समिति बैठक आह्वान