सिरहा । सिरहाको गोलबजार ८ मैनाबती खोलाको पानीमा तैरिरहेको अवस्थामा एक पुरुषको शव फेला परेको छ ।
सिरहाको गोलबजार नपा ८ भाईजीटोलको पूर्वपट्टि मैनावत्ति खोलाको निर्माणधिन रिडबाधमा जमेको पानिमा तैरिरहेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ ।
आज विहानै स्थानीयले पानीमा तैरिरहेको अवस्थामा देखेपछि प्रहरीलाई खवर गरेपपछि अहिले प्रहरी घटनास्थलमा पुगेको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।
शव पोस्टमाडमकोलागि लहान स्थित रामकुमार उमा प्रसाद स्मारक अस्पताल लहान पठाएको जिल्ला प्रहरी कार्यलाय सिरहाका एसपी अर्जुनप्रसाद तिमिल्सिनाले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १० माघ २०७८, १० : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गंगा दाहालको घरमा जलेको अवस्थामा भेटियो शव
अटो दुर्घटनामा वेपत्ता यात्रुहरु मध्ये २ जनाको शव फेला
सुटकेशभित्र एक महिलाको शव फेला
मर्स्याङ्दी किनारमा शव फेला
नवलपरासीमा बेवारिसे शव भेटियो
धादिङको त्रिशूली नदीमा २ जनाको शव फेला