विदेशी मुद्राको विनिमयदर आज यस्तो छ..

सफल खबर संवाददाता

आइतबार, ०९ माघ २०७८, ०८ : ४७
विदेशी मुद्राको विनिमयदर आज यस्तो छ..

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ७७ पैसा र बिक्रीदर ११९ रुपैयाँ ३७ पैसा रहेको छ । यस्तै युरो एकको खरिददर १३४ रुपैयाँ ६६ पैसा र बिक्रीदर १३५ रुपैयाँ  ३४ पैसा रहेको छ।  

यस्तै पाउण्ड एकको खरिददर १६१ रुपैयाँ १५ पैसा र बिक्रीदर १६१ रुपैयाँ ९६ पैसा रहेको छ । यस्तै अस्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ३९ पैसा र बिक्रीदर ८५ रुपैयाँ ८२ पैसा रहेको छ । यस्तै कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७८ पैसा रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस