बाँके । बाँकेको बैजनाथ गाउँपालिकाका एक वडा अध्यक्ष लागू औषध ब्राउन सुगरसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा वडा ३ का अध्यक्ष रामशरण थारु रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी रवीन्द्र खनालले बताए ।
खनालका अनुसार थारुसहित अन्य तीनजना पनि पक्राउ परेका छन् । प्रारम्भिक अनुसन्धानमा चारै जना लागू औषध प्रयोगकर्ता रहेको पाइएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०३ माघ २०७८, १९ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्यान्सर पीडित वडाध्यक्षको निधन
एमालेबाट निर्वाचित ३५९ जना वडाध्यक्षको गोदावरीमा भेला