काठमाडौं । नयाँ दल दर्ताका लागि सांसद रेशम चौधरीको चिठ्ठी निर्वाचन आयोगमा दर्ता भएको छ ।
कारागार व्यवस्थापन महाशाखामार्फत निर्वाचन आयोगमा आएको चिठ्ठी दर्ता भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका सहायक प्रवक्ता कोमलप्रसाद धमलाले दल दर्ता गरिपाऊँ भनेर चिठ्ठीमात्रै आएको’ प्रस्ट्याए । गोरखापत्रमा खबर छ ।


प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, २० पुस २०७८, ०७ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रेशम चौधरीको उम्मेदवारी खारेजविरुद्धको रिट न्यायाधीश ढकालको इजलासमा
रेशम चौधरीको उम्मेदवारी खारेज
रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्धको रिटमा सुनुवाइ हुँदै
अशोक राई, राजेन्द्र महतो र रेशम चौधरी एउटै चुनाव चिह्नबाट लड्ने
रेशमको पार्टीले पनि अघि सार्यो प्रत्यक्ष निर्वाचित कार्यकारीको एजेण्डा
नयाँ दल दर्ता गर्न निर्वाचन आयोगमा रेशम चौधरी