काठमाडौं । नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड चयन भएका छन् ।
आज बसेको केन्द्रीय समितिको बैठकले प्रचण्डलाई अध्यक्षमा चयन गरेको हो ।
८ औं महाधिवेशनबाट निर्वँचित केन्द्रीय समितिको बैठकमा प्रचण्डलाई अध्यक्षमा चयन गर्न नेता नारायणकाजी श्रेष्ठले प्रस्ताव गरेका थिए । कृष्णबहादुर महराले श्रेष्ठको प्रस्तावमा समर्थन गरेका थिए ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १९ पुस २०७८, १६ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ पार्टीबिच आज एकता घोषणा
माओवादी केन्द्रसँग एकताको विपक्षमा खुले झलनाथसहित १४ जना नेता, अरु को-को छन् ?
माओवादी केन्द्रका सचिव गणेश साहले गरे पार्टी त्यागेको घोषणा
माओवादीभित्र जेनजी रेड टास्क फोर्स गठन, ‘प्रचण्ड’लाई थप एक कार्यकाल अध्यक्ष बनाउने
संसद् विघटनप्रति गम्भीर असहमति छ : माओवादी केन्द्र
माओवादी केन्द्रले शनिबारदेखि मध्यपहाडी लोकमार्ग अभियान पुन: सुरु गर्दै