काठमाडौं । नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरुले पद तथा गोपनियताको सपथ लिएका छन् ।
प्रचण्डले प्रस्ताव गरेका नामहरु माओवादीको बन्दसत्रबाट अनुमोदन भएका थिए । आज केन्द्रीय समिति सदस्यहरुलाई पद तथा गोपनियताको सपथ गराइएको हो ।
सपथ लगत्तै माअोवादीको केन्द्रीय समिति बैठक बस्दैछ । बैठकले पदाधिकारी चयन गर्ने सम्भावना रहेको छ । बैठक जेष्ठ केन्द्रीय सदस्यको अध्यक्षतामा बस्नेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १९ पुस २०७८, १६ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादीको प्रष्टीकरण-‘विद्यालाई नारायणकाजीले भेटेकोबारे पार्टीलाई जानकारी छैन’
कलाकार बाबा पाख्रिनसहित सयौँ जना माओवादीमा प्रवेश
माओवादीद्वारा विपद् व्यवस्थापनमा जुट्न चार बुँदे निर्देशन
‘निजामती विधेयक छेडखानीको नैतिक जिम्मा सभामुखले लिनुपर्छ’: माओवादी केन्द्र
सभापतिदेखि सबैमाथि छानबिन गरियोस् : हितराज पाण्डे
पार्टीका आन्दोलनमा विचलन आयो, पदका निम्ति तँछाडमछाड छ : प्रचण्ड