मुगु । मुगुमा ८६ वर्षीया वृद्धाले नेपाली नागरिकताको प्रमाणपत्र पाएकी छन् । मुगुमकामारोङ्ग गाउँपालिका(३ की शिग्याल लामालाई प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले नागरिकता प्रदान गरे ।
लामो समय भारतमा बसेकी उनले हाल आएर नेपाली नागरिकता लिएकी हुन् । नागरिकता लिएसँगै लामाले सामाजिक सुरक्षा भत्ता पनि पाउने भएकी छन् । उनले राष्ट्रिय परिचयपत्र पनि बनाएकी छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ पुस २०७८, ०८ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आमाको थरबाट नागरिकता लिन पाइने व्यवस्था गरिँदै
८१ वर्षीया कालमायाले बल्ल पाइन् नागरिकता
८१ वर्षको उमेरमा नागरिकता
लहानमा अब अनलाइनबाट नागरिकता सिफारिस
क्यानडामा मस्कको नागरिकता खारेज गर्न याचिका
अपाङ्गता भएका व्यक्तिलाई घरमै नागरिकता