कांग्रेस महाधिवेशन

शेखर कोइरालाको टिमबाट महामन्त्रीमा गगन थापा र मिनेन्द्र रिजाल

सफल खबर संवाददाता

शनिबार, २५ मंसिर २०७८, १४ : ४९
शेखर कोइरालाको टिमबाट महामन्त्रीमा गगन थापा र मिनेन्द्र रिजाल

काठमाडौं । कांग्रेस सभापतिको उमेदवारी दिने तयारी गरेका शेखर कोइरालाले महामन्त्रीमा गगन थापा र मिनेन्द्र रिजाललाई अघि सार्ने तयारी गरेका छन् ।

काठमाडौंको एक होटलमा अहिले छलफल भइरहेको स्रोतले जानकारी दियो । रामचन्द्र पौडेल र शशांक कोइरालाको साथ लिएर टिम निर्माणको तयारी भइरहेको एक नेताले जानकारी दिए ।
 

प्रतिक्रिया दिनुहोस