किन भयो मध्य भोटेकसीमा आन्दोलन ?

पत्रपत्रिकाबाट

बुधबार, ०१ मंसिर २०७८, ०७ : ३४
किन भयो मध्य भोटेकसीमा आन्दोलन ?

काठमाडौं । मध्य  भोटेकोसी जलविद्युत्  आयोजनाविरुद्ध  स्थानीयवासी  आन्दोलित भएका  छन्।  बाह्रबिसे  नगरपालिका–६  गातीको  जम्बु क्षेत्रमा निर्माणधीन १०२ मेगावाट आयोजनाले प्रतिबद्धता व्यक्त  गरेअनुसार  प्रभावितहरूको  माग  पूरा  नगरेपछि स्थानीयहरू आयोजनाविरुद्ध आन्दोलित भएका हुन्।

आयोजनाले    स्थानीयलाई    रोजगारी    दिने, स्थानीयबाट  निर्माण  सामग्री  आपूर्ति  गर्ने,  सामाजिक उत्थानका  कामहरू  गर्ने  लगायतका  विभिन्न  विषयमा स्थानीय  प्रभावितसँग  लिखित  र  मौखिक  सहमती गरेको थियो।

आयोजनाले प्रतिबद्धता गरेका विषयहरू पूरा  नगरे  चरणबद्ध  आन्दोलनमा  उत्रने  बाह्रबिसे नगरपालिका–५  का  अध्यक्ष  बेलबहादुर  रोक्काले चेतावानी दिए । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस