प्रधानन्यायाधीशले राजीनामा दिनुपर्छ : गिरिराजमणि पोखरेल

सफल खबर संवाददाता

शुक्रबार, २६ कार्तिक २०७८, १२ : १२
प्रधानन्यायाधीशले राजीनामा दिनुपर्छ : गिरिराजमणि पोखरेल

महोत्तरी । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर जबराले राजीनामा दिएर बाटो खुला गरिदिनु पर्ने बताएका छन ।

जबराकाे राजीनामाको माग गर्दै सर्वाेच्च अदालतकै १९ जना न्यायाधीश र नेपाल बार एसाेसिएसन आन्दाेलनमा रहेका बेला उनकाे साे अभिव्यक्ति सार्वजनिक भएकाे हाे ।न्यायाधीशहरूले न्यायलयको सुधारको लागि उठाएका आवाजहरू जायज भएको बताउदै उनले जबराकाे विषयमा गठबन्धनमा छलफल गर्नुपर्ने सुझाव दिएका छन ।

प्रतिक्रिया दिनुहोस