सुनको मुल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सफल खबर संवाददाता

मंगलबार, ०९ कार्तिक २०७८, ११ : ११
सुनको मुल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । 

CG Developers Tansen Cement box

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ । जुन सोमबारको भन्दा २ सय रुपैयाँले बढी हो । तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार १ सय रुपैयाँ तोकिएको छ ।

आज चाँदी प्रतितोला १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भैरहेको महासङ्घले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस