कोरोना अपडेट : थप ७ सय ८५ जनामा कोरोना पुष्टि, १२ जनाको मृत्यु

सफल खबर संवाददाता

सोमबार, २५ असोज २०७८, १६ : २४
कोरोना अपडेट : थप ७ सय ८५ जनामा कोरोना पुष्टि, १२ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ७ सय ८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

CG Developers Tansen Cement box

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ६६३ एन्टिजेन विधिबाट १२२ जनामा संक्रमण देखिएको हो । 

यस्तै, आज थप ८८८ जना कोरोना संक्रमण मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ ।