काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मन्त्रिपरिषद्मा भाग मागेको भन्ने विषय प्रतिनिधिसभाको बैठकमा उठेको छ ।
शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा नेमकिपाका सांसद प्रेम सुवालले मन्त्रिपरिषद्मा दुईजना मन्त्रीको भाग मागेको विषयमा स्पष्ट पार्नुपर्ने बताएका हुन् ।
कार्यपालिकामा भाग खोज्ने प्रधानन्यायाधीश जबराविरुद्ध किन महाअभियोगको प्रस्ताव आएन भनेर उनले प्रश्न पनि गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २२ असोज २०७८, १३ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अदालतका काम कारबाही व्यवस्थित हुँदै गएका छन् : प्रधान न्यायाधीश श्रेष्ठ
न्यायमा पहुँच अभिवृद्धि गर्न लाग्नुपर्छ : प्रधानन्यायाधीश श्रेष्ठ
महिला न्यायाधीशको उपस्थितिले समान न्याय प्रवर्द्धन हुन्छ : प्रधानन्यायाधीश श्रेष्ठ
जलवायु परिवर्तनका प्रभाव न्युनीकरण गर्न वातावरण संरक्षण गर्नुपर्छ : प्रधानन्यायाधीश श्रेष्ठ
अनियमितता भेटिए नसहने प्रधानन्यायाधीश श्रेष्ठको चेतावनी
सर्वोच्च अदालत प्रविधिमैत्री सेवा दिन तयार छ : प्रधानन्यायाधीश श्रेष्ठ