काठमाडौँ । काँग्रेसको काठमाडौं महानगरपालिका कार्यसमितिमा प्रकाशमान सिंह निकट नीलकाजी शाक्य विजयी भएका छन् ।
उनले ७९६ मत प्राप्त गरी महानगर सभापतिमा निर्वाचित भएका हुन् । निकटम प्रतिद्वन्द्वी प्रगतिमान रञ्जित ३२९ मतका साथ पराजित भए । आज भएको मतदानबाट कार्यसमितिमा उनको प्यानल नै विजयी भएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ असोज २०७८, २१ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौं महानगरपालिकाले युवालाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने
काठमाडौं महानगरको बजेट आज नआउने
बालेनले बोलाएको ‘स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति’ को बैठक रद्द