माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, मन्त्रीको नामबारे छलफल हुने

सफल खबर संवाददाता

शनिबार, १६ असोज २०७८, १४ : २५
माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, मन्त्रीको नामबारे छलफल हुने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा ३ बजे बैठक बस्न लागेको हो ।

CG Developers Tansen Cement box

बैठकमा सरकारमा पठाउने मन्त्रीको नामबारे छलफल हुने जनाइएको छ । बैठकले अखिल क्रान्तिकारीको अध्यक्षको टुंगो समेत लगाउने एक माओवादी नेताले जानकारी दिए ।