एमाले विधान महाधिवेशन : राजनीतिक प्रतिवेदन प्रस्तुत

सफल खबर संवाददाता

शुक्रबार, १५ असोज २०७८, १४ : १०
एमाले विधान महाधिवेशन : राजनीतिक प्रतिवेदन प्रस्तुत

काठमाडौं । एमाले प्रथम विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन प्रस्तुत गरिएको छ । अध्यक्ष केपी ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरिरहेका छन् । 

अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुतपछि सांगठनिक प्रस्ताव र विधान संशोधन प्रस्ताव पेस गरिनेछ ।

गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा १५–१७ असोजसम्म विधान महाधिवेशन चल्ने एमालेले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस