काठमाडौं । विदेश पठाउन लागेको ३ किलोग्राम लागूऔषध चरेशसहित प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।
ललितपुरको मानभवनबाट प्रहरीले झापाको उर्लाबारीका अन्जित थापालाई पक्राउ गरेको हो ।
थान्काको गण्डीभित्र राखेर लागूऔषध विदेश पठाउन लागिएको अवस्थामा लागूऔषध ब्युरो र ललितपुर प्रहरीको संयुक्त टोलीले थापालाई पक्राउ गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १४ असोज २०७८, १२ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ
लागु औषधसहित सासू र बुहारी पक्राउ
लागु औषधसहित २३ जना पक्राउ
२२ लाख रुपैयाँसहित क्रिप्टो मुद्रा कारोबार गर्ने दुई जना पक्राउ
सर्लाहीमा गाडी तोडफोड र प्रहरीमाथि ढुंगामुढा गर्ने तीन जना पक्राउ
नेपालगन्जमा दुई चिकित्सकसहित पाँच जना पक्राउ