होटल याक एण्ड यत्तिमा विदेशी नागरिक मृत फेला

सफल खबर संवाददाता

विहीबार, १४ असोज २०७८, ०७ : ३२
होटल याक एण्ड यत्तिमा विदेशी नागरिक मृत फेला

काठमाडौं । राजधानीको दरबारमार्गस्थित पाँच तारे हाटल याक एण्ड यतिमा विदेशी नागरिक मृतावस्थामा भेटिएका छन् । मृतकमा कतारी नागरिक छन् । 

महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले बुधबार उनी मृतावस्थामा भेटिएको भन्दै यसबारे अनुसन्धान भइरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस