काठमाडौं । बुध्द एयरको टेक्निकल टिमले जहाजको मिहिन परीक्षण तथा नागरिक उड्डयन प्राधिकरणको अनुमतिमा कल साइन 9N-ANI आजदेखि पुनः उडान सेवा थालेको छ ।
उक्त जहाजलाई नागरिक उड्डयन प्राधिकरणको टोलिले पनि निरीक्षण गरेको थियो । जहाजमा कुनै पनि प्राविधिक गडबडी नरहेको बुध्द एयरको टेक्नीकल टिमले जनाएको छ । ७२ सिटे उक्त जहाजबाट आज बिहानैदेखि उडान सेवा थालिएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १२ असोज २०७८, ०९ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बुद्ध एयर जहाज दुर्घटना अपडेट: सहचालक सहित सात जना सामान्य घाइते
बुद्ध एयरको ७२ सिटे जहाजबाट काठमाडौं–भरतपुर परीक्षण उडान
एउटा पांग्राबिनै जनकपुरबाट काठमाडौं पुग्यो बुद्ध एयरको जहाज